१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, ‘हरेश नखा१ अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच ।’ – मुहम्मद अली
२. भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । – फोरेस्ट सकली
३. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।
४. सपना देख्नेहरूनै संसारको रक्षक हुन् । – जेम्स आलेन
५. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । – इलेनोर रूजवेल्ट
६. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । – जर्ज इलिएट
७. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । – हेनरी फोर्ड
८. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । – अल्बर्ट आइन्स्टाइन
९. मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । – जोन मिल्टन
१०. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । – स्प्राइट लोरियानो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया