काठमाडौं । काठमाडौं महानगरपालिकाले पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाले जेष्ठ, अशक्त र गम्भीर प्रकारको रोग लागेका पत्रकारहरुको उपचारका लागि स्थापना गरेको कोषका लागि रु १५ लाख सहयोग गरेको छ ।
आज काठमाडौँ जिल्ला शाखाको २२ औँ साधारणसभामा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया