दहीका उपयोग सौन्दर्यका रुपमा पनि गरिन्छ भन्ने कमै मानिसलाई थाहा छ । यो स्वास्थ्यका लागी पनि कति उपयुक्त छ र यसको खानपिनले कस्तो अचुक औसधी पनि हुन्छ । यसका यस्तो रासयनिक पदार्थ हुन्छ दुधको आधारमा यसको धेरै छिटो पचाउन सकिन्छ ।
जुन मानिसलाई अपच कब्जियत ग्यास्टिक का कारण हैरान भएका हुन्छन् । त्यस्ता मानिसका लागी दही प्रयोग गरेका गर्मी दिनमा त्यसको मात्रा कम गर्छ । यसको दिनदिनै प्रयोग गरेमा कम हुदैँ जान्छ ।
यस बाहेक दहीमा दिमागका बिरामी, उच्च रत्तचाप रोक्ने पनि अद्भुत क्षमता रहेको हुन्छ ।
दहीमा क्याल्सियमको मात्रा पनि बढी रहेको हुन्छ ।
नेपाल कृर्षि प्रधान देश भएका कारण नेपालमा दही जहाँपनि पाउन सकिन्छ । यसको लेपन बनाएर दैनिक प्रयोगले हाम्रो अनुहार पनि राम्रो बनाउछ । नहाउनु समयभन्दा अगाडी यसको लेपन बनाएर मुख दल्नुपर्छ अनी अनुहारमा रहेको चायापोतो हराउन थाल्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया