काठमाडौं । सबै मानिस आफ्नो विवाहलाई अविस्मरणीय बनाउन चाहन्छन् ।
किनभने त्यो दिन सधैँ सम्झिन योग्य बनाउँछन् । यस्तै एउटा तरिका भारतको कोलकतामा हालै विवाह गरेका गोगोल साहा र सुवर्णा दासले पनि लगाएका छन् ।
उनीहरुले आफ्नो विवाहलाई अविस्मरणीय बनाउनको लागि विवाहमा फूड मेन्यू कार्डलाई अधर कार्ड स्टाइलमा छपाएर सबैलाई अनौठो बनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया