काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री राज्यविरुद्ध कसुर गरेको आरोपमा बिहीवार (आज) दिउँसो पक्राउ परिन् ।
रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई उनलाई भेट्न महानगरीय अपराध महाशाखा, मिनभवन पुगेका हुन् ।
झाक्रीको अनुशन्धान चलिरहेको जानकारी प्रहरीले आफूहरूलाई दिएको प्रवक्ता श्रेष्ठले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया