काठमाडौं । १०३ वर्षको उमेरमा साधारण हिँडडूल गर्न पनि गाह्रो पर्दछ । तर हालै एउटा अनौठो घटना भएको छ ।
१०३ वर्षका वृद्धले १४ हजार फीट माथिबाट छलाङ लगाएका छन् । साथै उनले पुरानो रेकर्ड तोडेका छन् ।
गिनिज बुक अफ दी वर्ल्ड रेकर्डको आधिकारीक ट्वीटर अकाउण्टमा एक भिडियो जारी गरिएको छ ।
१९९७ मा जन्मिएका अल्फ्रेडले १०३ वर्षको उमेरमा ओल्डेस्ट ट्यान्डम प्याशूट जम्पको गिनिज बुक अफ दी वर्ल्ड रेकर्ड तोडेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया