केटालाई छापा, केटीलाई भद्री : यस्ता कोड भाषामा कुरा गर्छन् पाकेटमार

काठमाडौं – केटालाई छापा केटीलाई भद्री । यो पाकेटमारले प्रयोग गर्ने शब्दावली हो । यो भाषाबारे आम मानिस जानकार छैनन् । त्यसैले पकेटमारले हरेकपटक निशाना बनाईरहन्छ । मानिस लुटपाट गरिरहन्छ । के छन् पकेटमारका अरु कोड भाषा ?

पैसा : द
मोबाईल : कान
पकेटमारीपीडित : रामे
मुख्य पाकेटमार : काशी
पैसा धेरै : टानको द
पैसा थोरै छ  : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राईभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडी सर : चिछल जा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?