श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने

लोकपथ
0
Shares

सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले पेन्सन र अवकास दुबै सुविधा लिन पाउने भएका छन् । यसअघि योगदानकर्ताले पेन्सन वा अवकासमध्ये एउटा योजना छनोट गर्नुपर्ने बाध्यकारी नियम थियो ।
सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि लाई दोस्रो संशोधन गरेपछि श्रमिकले पाउने सुविधा थप फराकिलो बनेको खबर कान्तिपुर दैनिकले छापेको छ ।
कोषले माघ २९ बाटै यसलाई कार्यान्वयनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?