चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई ज्यान मार्ने धम्की

लोकपथ
0
Shares

परिचित/अपरिचित समूहले एक महिनायता ज्यान मार्ने धम्की दिन थालेको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले सुरक्षाको माग गरेका छन् ।

मेडिकल कलेजलाई सम्बन्धन र स्नातकोत्तर तह (पीजी) को एकीकृत प्रवेश परीक्षालगायतका विषयमा उक्त समूहले धम्की दिने गरेको गिरीले बताए । कान्तिपुरमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?