काठमाडौं । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।
प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव सदनमा पेस गरेका हुन् ।
आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया