काठमाडौँ – अब देखि जीवन बीमा कम्पनीहरुले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस) प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्नुपर्ने भएको छ ।
बीमा समितिले आज आइतवार एक निर्देशन जारी गर्दै जीवन बीमा कम्पनीहरुले एनएमआरएस लागु गर्न निर्देशन जारी गरेको हो । समितिले एनएफआएस निर्देशिका २०७७ अनुसारको वित्तीय विवरण बनाई प्रकाशित गर्न सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
निर्जीवन बीमा कम्पनी र पुर्नबिमा कम्पनीमा यसअघि नै एनएफआरएस लागु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया