पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । रुपन्देहीमा ओमसतिया गाउँपालिका-३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका-१ घर भएका २७ वर्षीय कमल पुरीको करेन्ट लागेर आइतवार दिउँसो मृत्यु भएको छ ।

सोही स्थानमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?