काठमाडौं । कपिल शर्मा सोमवार एयरपोर्टमा व्हीलचेयरमा देखिएका थिए । उनी व्हीलचेयरमा बसेका थिए, उनलाई पछाडीबाट सहयोगीले डोहोर्याइरहेका थिए । पापाराजीहरुको प्रश्नमा उनी आक्रोशित समेत भएका थिए ।
कपिललाई ब्याक इन्जुरी :
एक ठाँउमा बोल्दै उनले भनेका छन् “जिममा हल्का ब्याक इन्जुरी भएको हो खास्सै त्यस्तो ठूलोकेहि भएको हैन् ।”
“केहि दिनमा ठिक हुन्छ ।” उनले थपे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया