काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी ब्रेन ह्याम्रेज (मस्तिष्कघात)का कारण अस्पताल भर्ना भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल लगिएको थियो ।
पारिवारिक स्रोतका अनुसार उनलाई थप उपचारका लागि आज शुक्रवार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया