काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको पोखरामा आयोजना गरेको भेला स्थगित भएको छ ।
गण्डकी प्रदेश कमिटीले आज पोखरामा आयोजना गरेको भेलाको भेलाको तयारी नपुगेको भन्दै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठक १७ गतेलाई सारिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया