काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । फागुन २१ गते शुक्रवार दिउँसो १ बजेका बस्ने गरी बैठक बोलाइएको हो ।
बैठक संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने छ ।
फागुन २३ गते बस्ने प्रतिनिधिसभा बैठकमा सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको कांग्रस नेताहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया