ज्योति लाइफको आईपीओ खुल्यो

लोकपथ
0
Shares

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शुक्रबारदेखि साधारण सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय अङ्कित मूल्यका ६६ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये तीन लाख ३० हजार कित्ता कर्मचारीलाई, तीन लाख ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधरणका लागि छुट्याएको छ। गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?