काठमाडौं । बारामा आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा एक जना मृत फेला परेका छन् । निजगढ नगरपालिका-९ बुद्ध चोक बस्ने १८ वर्षीय कालु भनिने रोहित शर्मा आफ्नै घरमा मंगलवार बिहान घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय निजगढबाट खटि गएको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया