काठमाडौं । पत्रकार सुशील शर्माको ६३ वर्षको उमेरमा निधन भएको छ ।
चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा आज सोमवार दिउँसो शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शर्माले लामो समय बीबीसी नेपाली सेवा, द काठमाडौं पोष्ट र राइजिङ नेपालमा काम गरेका थिए । उनका श्रीमती र १ छोरा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया