बोक्सी हुन्थ्यो भने किन यिनीहरु यसरी कराउँथे ? मलाई बोक्सी लगाइदिन्थे : प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सीप्रतिको अन्दविश्वासमा नरहन आग्रह गरेका छन् । उनले महिलाको अपमान गर्नु भनेको आफ्नो आमा बिर्सनुसरह हुने बताएका छन् ।

शनिवार राजधानीमा अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै उनले ‘बोक्सी हुन्छन् भने मलाई लगाइदिए हुन्छु’ भन्दै विरोधहरुलाई व्यंग्य पनि गरे । ‘बोक्सी लाउँदा हुन्थ्यो भने किन यिनीहरु यसरी कराउँथे ? बोक्सी लगाइदिन्थे । बोक्सी हुन्छन् भने मलाई लगाइदिए हुन्छ । महिलाको अपमान गर्नु भनेको आमा बिर्सिनु हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?