काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो ।
आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता भएका छन् ।
After a week of lung-choking industrial pollution in Beijing, China’s capital wakes up to a gritty, orange mess: a sandstorm blown in from the Mongolian desert that sends air pollution levels off the charts – well beyond the 999 maximum on scales. Not unheard of, but rare. pic.twitter.com/8tFF7pqO98
— Saša Petricic (@sasapetricic) March 15, 2021
चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले सोमवार बिहान येल्लो अलर्ट घोषणा गरेको छ । बेइजिङमा मानिसहरु हावाबाट बच्नका लागि कालो चश्मा, मास्क लगाएका छन् । घुलोका कारण पूरा शहर नै पहेंलपुर भएको छ ।
स्थानीय सरकारले श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न आग्रह गरेको छ ।
आँधीबेहरीका कारण ४०० भन्दा बढी उडानहरू रद्द गरिएको छ ।
“The largest sandstorm in a decade blanketed #Beijing in yellow dust Monday morning, reducing visibility to less
than 1,000 meters. Over 400 flights have been cancelled at the two airports in the city. https://t.co/L3hY9rYDoj pic.twitter.com/VjV6N1qqNp— Global Times (@globaltimesnews) March 15, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया