काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार अमेरिकी डलर एकको भाउ ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ ।
त्यस्तै बिहीवार एक यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज एक साउदी अरबीयन रियलको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३ पैसा रहेको छ ।
यसैगरी बहराइन दिनार एकको खरिददर ३०७ रुपैयाँ ७ पैसा र बिक्रीदर ३०८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया