काभ्रेमा भूकम्पको धक्का महशुस

लोकपथ
0
Shares

काठमाडौं । काभ्रेमा भूकम्पको धक्का महशुस गरिएको छ ।

आज (बिहीवार) बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?