आजको विनिमयदर : डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा, कुनको कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवार (आज) का लागि नेपाली बजारमा विभिन्न मुद्राको भाउ सार्वजनिक गरेको छ ।

आज एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।

त्यस्तै यूरोपियन डलर एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भइ कारोबार भइरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज एक साउदी अरेबियन डलरको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?