काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) का लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९ पैसा कायम भएको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३८ रुपैयाँ २३ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियल एकको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रीदर ३० रुपैयाँ ९५ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी कुवेती दिनार एकको खरिददर ३८२ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८४ रुपैयाँ २८ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया