काठमाडौं । राइड सेयरिङ एप पठाओ बन्दको हल्ला चलिरहेकै बेला ट्विटरमा ‘आइ एम विथ पठाओ’ अभियान शुरु भएको छ । पठाओ बन्द गर्न नहुने भन्दै ‘आइ एम विथ पठाओ’ अभियान शुरु गरिएको हो ।
पेशा नै संकटमा पर्न लाग्यो भन्दै ट्याक्सी व्यवसायीहरुले पठाओको विरोध गरिरहेका छन् ।
ट्विटरमा आइ एम विथ पठाओ’ अभियानमा धेरैले पठाओ सस्तो र भर्पर्दो भएका कारण पठाओ बन्द गर्न नहुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया