त्रिदेशीय खेल हेर्न प्रधानमन्त्री ओली पनि जाने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल र बङ्गलादेशबीच आज हुने त्रिदेशीय फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि जाने भएका छन् ।

साँझ साढे पाँच बजेबाट शुरु हुने खेल हेर्न प्रधानमन्त्री ओलीसहित नेकपा एमालेका शीर्ष नेताहरु दशरथ रंगशाला जाने स्रोतले जनाएको छ ।

दशरथ रंगशालामा आज हुने त्रिदेशीय फुटबलको फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?