उपत्यका भित्रने नाकामा कडाइ

लोकपथ
0
Shares

राजधानी उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यका भित्रने नाकामा कडाइ गरिएको छ ।

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर भित्रिएको आशंकामा सरकारले कोरोना संक्रमणको परीक्षणको दायरालाई बढाउने बताएको खबर नेपाल समाचार पत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?