काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने बताइएको छ ।
त्यसैगरी बैठकमा नयाँ सरकार गठन सम्बन्धमा दलहरुबीच भइरहेको संवादको प्रयास र आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया