प्रधानमन्त्री ओलीलाई बाबुरामले एकाबिहानै भने – भष्मासुर !

लोकपथ
0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका नेता एंव पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमनत्री केपी शर्मा ओलीलाई भष्मासुरको संज्ञा दिएका छन्। प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिपक्षीय धर्म निभाउने संकेत गरेकोमा सराहना गर्दै डा. नेता भट्टराईले अहिलेको मुख्य प्राथमिकता भष्मासुर ओलीको विदाइ नै रहेको ट्वीटमा उल्लेख गरेको छ ।  नेता भट्टराईले आफ्नो सामाजिक सञ्जाल यस्तो लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?