काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सडक निर्माणमा उल्लेख्य प्रगति भइरहेको बताएका छन्।
विगतका सरकारले गरेको कामको समीक्षा गर्दा पनि केपी ओली नेतृत्वको अहिलेको सरकारले राष्ट्रिय सडक सञ्जालमा तीव्र ढंगले प्रगति गरिरहेको भन्दै उनले भौतिक पूर्वाधार निर्माणको क्षेत्रले अझै उललेखनिय प्रगति गर्ने बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया