भारतमा भूकम्प, नेपालका विभिन्न स्थानमा धक्का

लोकपथ
0
Shares

भारतमा सोमबार राति ५.८ रिक्टरस्केलको भूकम्प गएको छ । भारतीय भूकम्प मापन केन्द्रले राति ९ बजेर ४ मिनेट जाँदा भारतको बिन्नादुरीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताएको छ। बिन्नादुरी भारत र भुटानको सीमाक्षेत्र भएको बताइएको छ ।

भूकम्पको धक्का पूर्वी नेपालका साथै देशका अन्य स्थानमा समेत महसुश भएको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?