काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीवार भारत भ्रमणमा जाने भएका छन् । भारतको हरिद्वारमा आयोजित महाकुम्भ मेलामा सहभागी हुन राजा ज्ञानेन्द्र शाहसहित पूर्व रानी कोमल शाह भारत जान लागेका हुन् ।
महाकुम्भ मेलाको विशेष समितिले गरेको निमन्त्रणमा शाह त्यसतर्फ प्रस्थान गर्न लागेको उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया