पत्रकार महासंघको मतगणना अझै जारी, विपुल पोखरेलको अग्रता कायमै

लोकपथ
0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि गत बुधबार सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ ।

५५ जिल्ला र प्रतिष्ठान प्रदेशको मतपरिणाममा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनको गठबन्धनबाट गठबन्धनबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेलले अग्रता कायमै राखेका छन् ।

उनका निकटम प्रतिस्पर्धी प्रधानमन्त्री ओली निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मा पोखरेल भन्दा झन्डै २ हजार मतले पछाडि परेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?