आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधवारका लागि विदेशी विनिमयदर सावर्जनिक गरेको छ ।

जसअनुसार एक ओरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४० रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ १७ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय ६५ रुपैया १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?