काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवार का लागि विदेशी विनिमयदर सावर्जनिक गरेको छ ।
जसअनुसार एक ओरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ४० रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ९६ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय ६५ रुपैया ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया