काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । आज सोमवार राजीनामा दिने मन्त्रीहरुमा आन्तारिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल रहेका छन् । उनीहरु माओवादी केन्द्रबाट मन्त्री बनेका थिए ।
केसी र बरालले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि राजीनामा दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया