काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई दिइने वैदेशिक अध्ययन स्वीकृतीपत्र (नो अब्जेक्सन लेटर–एनओसी) दिन बन्द गरेको छ ।
कोरोना संक्रमणको जोखिम बढेका कारण बिहिबारदेखि जापान, अष्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनका लागि एनओसी दिन बन्द गरिएको शिक्षा मन्त्रालयले एक सूचनामार्फत जानकारी दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया