काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३२ पैसा रहेको छ ।
त्यसैगरी एक यूरोपियन यूरोको खरिददर १४४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।
पाउन्डस्टर्लिङको खरिददर १६६ रुपैयाँ ९ पैसा र बिक्रिदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया