अर्को सूचना नआएसम्मका लागि त्रिविका सबै परीक्षा स्थगित (विज्ञप्तिसहित)

काठमाडौं । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ ।

हाल स्नातक तथा स्नातकोत्तर तहका परीक्षाहरु सञ्चालन भइरहेपनि कोरोना संक्रमणको कारण भोलि वैशाख १४ गतेदेखिका सबै परीक्षाहरु रद्ध गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?