काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ३ हजार ६ सय ८४ जनाको मृत्यु भएको छ । त्यसैगरी ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् ।
दिनप्रतिदिन कोरोना संक्रमण बढिरहेको भारतमा उपचारमा सर्वसुलभता नहुँदा अवस्था भयावह बन्दै गइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया