नेकपा एमालेले बोलायो आकस्मिक स्थायी कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?