काठमाडौं । भक्तपुरको सुर्यविनायक नगरपालिका–१० मिलन चोकमा कोइला बालेर सुतेका एकजनाको मृत्यु भएको छ ।
काभ्रेको तिमाल गाउँपालिका स्थित गुडुवाल घर भएकी २२ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया