थप कडाईका साथ निषेधाज्ञाको समय थपियो, के गर्न पाइन्छ के पाइँदैन ? (निर्णयसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेपछि थप कडाई गर्दै निषेधाज्ञा बढाइएको छ ।

आज बसेको काठमाडौं उपत्यका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य बस्तु तथा सेवाको खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति बाहिर ननिस्किने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?