काठमाडौं । राष्ट्रपति विद्योदेवी भण्डारीले फेरि थप एक अध्यादेश जारी गरेकी छन् । बुधवार राष्ट्रपतिले रेल्वे अध्यादेश जारी गरेकी हुन् ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया