काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मुख्यमन्त्री गुरुङलाई बुधवार कोरोना पुष्टि भएको हो ।
त्यसका साथै मुख्यमन्त्री गुरुङका सचिवालयका केहि सदस्यहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ ।
स्रोतले दिएको जानकारी अनुसार कोरोना पुष्टि भएसँगै होम मुख्यमन्त्री गुरुङ होम आइसोलेसनमा बसेको र स्वास्थ्यअवस्था सामान्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया