काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
प्रधानन्त्री केपी शर्मा ओलीले शनिवार (आज) अपरान्ह ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका थिए ।
बैठक ५ बजेका लागि बोलाइएपनि केहि बेर अघि मात्रै शुरु भएको हो ।
सोमबार र बिहीवार नियमित बैठक बसेपनि प्रधानमन्त्रीले आजको लागि बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । तर आजको बैठकको एजेण्डाबारे भने खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया