काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेको छ ।
अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर ननिस्किन सरकारले भनेको छ । तर शनिवार (आज) काठमाडौंको गोठाटारमा मोटरसाइकल र स्कुटर चलाउनेहरुलाई प्रहरीले कारवाही गरेको छ ।
शनिवार दिउँसो त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल पछाडी राडार क्षेत्र नजिकै रहेको खाली ठाउँमा सवारी सिक्नेहरुलाई कारवाही गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया