काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायहरुमा रिक्त पदपूर्तिका लागि सिफारिस गरेको छ ।
आइतवार बसेको परिषद्को बैंककले लोकसेवा आयोग लगायत अन्य संवैधानिक निकायमा नियुक्ती गरेको हो ।
लोकसेवा आयोगको सदस्यमा माधवप्रसाद रेग्मी, सदस्य माधव बेलवासे रहेका छन् ।
लोक सेवा आयोग
अध्यक्ष : माधव प्रसाद रेग्मी
सदस्य : माधव बेलबासे,कपिलबस्तु
वीरवहादुर राई, इलाम
दिनेश सिलवाल ललितपुर
मन्जु कुमारी, महोत्तरी
अख्तियार दुरुपयोग अनसन्धान आयोग
आयुक्त : डा.हरी पौडेल,बागलुङ
आयुक्त : सुमित्रा अमात्य,ललितपुर
निर्वाचन आयोग
आयुक्त : सगुन शमसेर जबरा,रुपन्देही
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
सदस्य : विपिनराज निरौला,पाँचथर
सुधा कुमारी झा, धनुषा
महिला आयोग
सदस्य : जया घिमिरे,धनुषा
सदस्य : सावित्रा कुमारी शर्मा,पर्वत
दलित आयोग
सदस्य : सुन्दर पुर्कुटी,काठमाडौं
राष्ट्रिय समावेशी आयोग
अध्यक्ष : डा.रामकृष्ण तिमिल्सिना,कास्की
सदस्य : पुष्पराज तिमिल्सिना,पर्वत
सदस्य : मानप्रसाद खत्री,बझाङ
आदिवासी जनजाति आयोग
सदस्य : सूर्यवहादुर गुरुङ,खोटाङ
मधेशी आयोग
सदस्य : आभा कुमारी,सप्तरी
थारु आयोग
सदस्य : डा.उमाशंकर चौधरी,नवलपरासी पश्चिम
मुस्लिम आयोग
सदस्य : मोहम्मद समसुल हक,सर्लाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया