काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले अहिलेको अवस्थामा देश निर्वाचनमा जानु उपयुक्त विकल्प भएको बताएको छ
आज बसेको संसदको विशेष अधिवेशको बैठकलाई सम्बोधन गर्दै सांसद प्रेस सुवालले त्यस्तो बताएका हुन्।
त्यस्तै सरकारको अकर्मन्यताको कारण नै अहिले कोरोना महामारीको अवस्था आएको आरोप समेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया